Friday, August 21, 2026

Font Size:

logo
10 Months ago October 18, 2025 Visted:55

आज देशभरको मौसम मुख्यतया सफा रहने


img

काठमाडौँ, कात्तिक १ गते । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ । रासस 
 

Share:

प्रतिक्रिया