Thursday, August 20, 2026

Font Size:

logo
12 Months ago August 22, 2025 Visted:113

बागमतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन विभागको आग्रह


img

काठमाडौँ, भदौ ६ गते । काठमाडौँमा लगातारको वर्षापछि बागमती नदीमा जलसतह बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार राति १२ः०५ बजे काठमाडौँ जिल्लास्थित बागमती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।

विभागले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह गरेको छ । रासस 

Share:

प्रतिक्रिया