Monday, June 15, 2026

Font Size:

logo
2 Years ago December 18, 2024 Visted:146

कालिका मानवज्ञान मावि बुटवल ६४ औ वर्षमा प्रवेश


विद्यार्थी सङ्ख्याको आधारमा देशकै सबैभन्दा ठूलो विद्यालय कालिका मानवज्ञान मावि बुटवल ६४ औ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा विद्यार्थीले शिक्षाको प्रतिक षट्कोण KMGSS सहितको कालिका प्रर्दशन गरेका छन् । 

तस्बिरः कृष्ण खनाल

Share:

प्रतिक्रिया